२०८० चैत्र १६
March 29, 2024, Friday

अन्तर्राष्ट्रिय नाट्य महोत्सव काठमाडौंमा सुरु, १२ मुलुकका १८ नाटक मञ्चन हुँदै

अन्तर्राष्ट्रिय नाट्य महोत्सव काठमाडौंमा सुरु, १२ मुलुकका १८ नाटक मञ्चन हुँदै

काठमाडौं, मण्डला थिएटरको आयोजनामा दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव विहिबारदेखि सुरु भएको छ ।

कोरोना महामारीको कारण रोकिएको महोत्सव यसपटक भौतिकरुपमै आयोजना भएको हो ।

महोत्सव शुभारम्भ समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, काठमाडौं महानगरका मेयर बालेन साह र भारतीय अभिनेत्री सबाना आजमी उपस्थित रहे ।

महोत्सवको विशेष अतिथिको रुपमा आइपुगेकी अभिनेत्री आजमीले महोत्सवको मुख्य नारा सामाजिक रुपान्तरणको लागि रंगमंच: विविधताको उत्सवको प्रशंसा गरिन् । ‘कलामा संवेदनशिलताको वातावरण सिर्जना गर्ने क्षमता हुन्छ’ उनले भनिन् ।

Related News

आगामी वर्षको माघ ११ मा ‘अञ्जिला’
आगामी वर्षको माघ ११ मा ‘अञ्जिला’
  • २०७९ मंसिर १०, शनिबार ०८:१७ गते

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ आगामी २०८१ माघ ११...

‘वर एण्ड बधु’को बाँकी छायाङ्कन नेपालमा
‘वर एण्ड बधु’को बाँकी छायाङ्कन नेपालमा
  • २०७९ मंसिर १०, शनिबार ०८:१७ गते

काठमाडौं । रोमानियामा ५० प्रतिशत छायाङ्कन सकिएपछि रोकिएको फिल्म ‘वर एण्ड बधु’को बाँकी काम अघि बढ्ने भएको छ । फिल्मका निर्देशक...

‘महाजात्रा’ आजदेखि प्रदर्शनमा
‘महाजात्रा’ आजदेखि प्रदर्शनमा
  • २०७९ मंसिर १०, शनिबार ०८:१७ गते

नेपाली चलचित्र महाजात्राको प्रिमियर शो भएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच प्रिमियर शो भएको हो । प्रिमियर शोमा बोल्दै...

TOP