सुनसरी, सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमाले उम्मेदवार भगवती चौधरीले अग्रता कायमै राखेकी छन् । पछिल्लो मतपरिणामअनुसार उनले २१ हजार ८११ मत ल्याएकी छन् ।
चौधरीलाई पछ्याइरहेका नेपाली कांग्रेसका विजयकुमार गच्छदारले १६ हजार ९६० मत पाएका छन् । उनी चौधरीभन्दा ४ हजार ८५१ मतले पछाडि छन् ।
त्यस्तै, सुरुवातमा अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली तेस्रो स्थानमा छन् । अहिलेसम्म उनले ५८४० मत पाएका छन् ।
सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...
नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) का पदाधिकारी बीच कृषि अनुसन्धानका...