२०८० मंसिर २०
December 6, 2023, Wednesday

धनुषा–४ मा फेरि कांग्रेसका यादवको अग्रता, पछ्याउँदै एमालेका महासेठ

धनुषा–४ मा फेरि कांग्रेसका यादवको अग्रता, पछ्याउँदै एमालेका महासेठ

धनुषा, धनुषा–४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन् । आइतबार साँझबाट पछि परेका उनले पछिल्लो अपडेटअनुसार भने अग्रता लिएका हुन् ।

यादव अहिले नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठभन्दा साढे ५ सय मतले अगाडि छन् । अहिलेसम्म यादवले २६ हजार ५१० र महासेठले २५ हजार ९६३ मत प्राप्त गरेका छन् । यी दुईबीचको मतान्तर ५४७ रहेको छ ।

धनुषा–४ मा अझै ७ वटा वडाको झन्डै १२ हजार मत गणना गर्न बाँकी छ ।

Related News

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७९ मंसिर १२, सोमबार ०७:४२ गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानका बारेमा छलफल
नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानका बारेमा छलफल
  • २०७९ मंसिर १२, सोमबार ०७:४२ गते

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) का पदाधिकारी बीच कृषि अनुसन्धानका...

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
  • २०७९ मंसिर १२, सोमबार ०७:४२ गते

अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...

TOP