२०८१ बैशाख ७
April 19, 2024, Friday

चीनका पूर्वराष्ट्रपति च्याङ चमिनको निधन

चीनका पूर्वराष्ट्रपति च्याङ चमिनको निधन

एजेन्सी, चीनका पूर्वराष्ट्रपति च्याङ चमिनको निधन भएको छ। सिन्ह्वाका अनुसार उनको सांघाईमा निधन भएको हो।

उनी ९६ वर्षका थिए। बुधबार उनको मृत्युको घोषणा गरिएको हो। उनी ल्युकिमिया (एक प्रकारको क्यान्सर) बाट पीडित थिए भने शरीरका अंगहरुले काम गर्न छोडेका थिए।

उनी सन् १९९६ मा नेपालको औपचारिक भ्रमणमा समेत आएका थिए। उनले तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटेका थिए।

Related News

म्यानमारमा रकेट आक्रमणमा चारको मृत्यु, १२ घाइते
म्यानमारमा रकेट आक्रमणमा चारको मृत्यु, १२ घाइते
  • २०७९ मंसिर १४, बुधबार १५:१९ गते

याङ्गुन (म्यान्मा), वैशाख ३ गते । मध्य म्यानमारको माण्डाले क्षेत्रको पिन ऊ ल्विनमा भएको रकेट आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै...

पाकिस्तानमा ट्रक दुर्घटना, १७ जनाको मृत्यु, ३५ घाइते
पाकिस्तानमा ट्रक दुर्घटना, १७ जनाको मृत्यु, ३५ घाइते
  • २०७९ मंसिर १४, बुधबार १५:१९ गते

इस्लामावाद, चैत २९ गते । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै ३५...

मोजाम्बिकको समुद्रमा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु
मोजाम्बिकको समुद्रमा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु
  • २०७९ मंसिर १४, बुधबार १५:१९ गते

काठमाडौँ । अफ्रिकी देश मोजाम्बिकको समुद्रमा एउटा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरै बालबालिका रहेको...

TOP