२०८० मंसिर २१
December 7, 2023, Thursday

ग्रेडरले ठक्कर दिएर बालकको हत्या गरेको भन्दै धनगढीमा आज पनि विद्यार्थीको प्रदर्शन, पाँचजना पक्राउ

ग्रेडरले ठक्कर दिएर बालकको हत्या गरेको भन्दै धनगढीमा आज पनि विद्यार्थीको प्रदर्शन, पाँचजना पक्राउ

धनगढी, धनगढीको हसनपुर पिपलचौतारा सडकखण्ड कालोपत्रे गर्ने क्रममा हिजो ग्रेडरले चेतना साउदलाई ठक्कर दिदा घटनास्थलमा नै मृत्यु भएको थियो । विद्यार्थीहरुले कारबाहीको माग गर्दै आन्दोलन गरिरहेका छन् ।

धनगढी स्थित पञ्चोदय मावि हसनपुरको कक्षा ८ मा अध्ययन गरिरहेकी साउदलाई साइलमा विद्यालय जाँदै गर्दा ग्रेडरले ठक्कर दिएको थियो।
जिल्ला प्रशासन कार्यालयले हिजो साझ देखि अर्को सूचना जारी नहुदा सम्मको लागि निषेधाज्ञा लगाएको छ ।

विद्यार्थीले निषेधाज्ञामै आन्दोलन गरिरहेका छन् । आन्दोलनकै क्रममा प्रहरी र विद्यार्थीबीच धकेलाधकेल भएको छ । भने केही विद्यार्थी पक्राउ परेका छन् ।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ मंसिर १६, शुक्रबार १०:५० गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ मंसिर १६, शुक्रबार १०:५० गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ मंसिर १६, शुक्रबार १०:५० गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP