२०८० मंसिर २०
December 6, 2023, Wednesday

बाजुरा मतगणनामा प्रतिनिधिसभामा कांग्रेसले अग्रता बढाउँदा प्रदेशमा एमाले र नेकपा एस अघि

बाजुरा मतगणनामा प्रतिनिधिसभामा कांग्रेसले अग्रता बढाउँदा प्रदेशमा एमाले र नेकपा एस अघि

बाजुरा, बाजुरामा जारी मतगणनामा कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता बनाइरहेका छन् ।

पाण्डेले ५ हजार १०६ मत प्राप्त गर्दा एमालेका कर्ण थापाले ३ हजार९९४ मत प्राप्त गरेका छन् । उनीहरुबीच १ हजार ११२ मतको अन्तर छ ।

यता प्रदेश सभामा २ भने काङ्ग्रेसकै पदमबहादुर शाहीलाई पछि पार्दै एमालेका लालबहादुर शाही अघि बढेका छन् ।

शाहीले १ हजार २ मत पाउँदा थापाको १ हजार ३५२ मत छ । दुबैबीच ३५०को मतान्तर छ ।

प्रदेश सभा १ मा नेकपा एकीकृत समाजवादीका नरेश शाहीले सुरुवाती अग्रता बनाइरहेका छन् ।

उनलाई एमालेका बलदेव रेग्मीले पच्छाइरहेका छन् । शाहीको २ हजार ६६४ मत पुग्दा रेग्मीले १ हजार १२७ मत पाएका छन् ।

रेग्मी १ हजार५३७ ले पछि परेका छन् । मङ्सिर ४ गते धाँधली भएको भन्दै रोकिएको मत गणना निर्वाचन आयोगको निर्णय पछि हिजो साँझबाट सुरु भएको थियो ।

Related News

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७९ मंसिर १६, शुक्रबार ०८:०१ गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानका बारेमा छलफल
नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानका बारेमा छलफल
  • २०७९ मंसिर १६, शुक्रबार ०८:०१ गते

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) का पदाधिकारी बीच कृषि अनुसन्धानका...

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
  • २०७९ मंसिर १६, शुक्रबार ०८:०१ गते

अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...

TOP