२०८० मंसिर २१
December 7, 2023, Thursday

मुद्रा अपचलनको मुद्दामा बलिउड अभिनेत्री नोराह प्रहरीकहाँ पुगिन्

मुद्रा अपचलनको मुद्दामा बलिउड अभिनेत्री नोराह प्रहरीकहाँ पुगिन्

एजेन्सी, बलिउड अभिनेत्री नोरा फतेहीले आफू प्रवर्तन निदेशालयमा गएको जानकारी दिएकी छिन् ।

उनीमाथि त्यहाँ मुद्रा अपचलनको मुद्दा लागेको छ ।

उनले त्यहाँ के विषयमा कुराकानी भयो वा सोधपुछ भयो भन्नेबारे जानकारी चाहिँ दिएकी छैनन् ।

Related News

टिकटकले सरकारलाई पठायो इमेल
टिकटकले सरकारलाई पठायो इमेल
  • २०७९ मंसिर १६, शुक्रबार १९:०५ गते

चिनियाँ लगानीको भिडियो प्लेटफर्म टिकटकले नेपाल सरकारलाई इमेल गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई सम्बोधन गर्दै टिकटकले...

रबिन तामाङको सम्झनामा राजधानीमा कन्सर्ट
रबिन तामाङको सम्झनामा राजधानीमा कन्सर्ट
  • २०७९ मंसिर १६, शुक्रबार १९:०५ गते

लोकप्रिय गायक, संगीतकार तथा अभिनेता स्व. रबिन तामाङको सम्झनामा उनको सांगीतिक ब्यान्ड रबिन एन्ड द न्यू रिभोल्युसनले राजधानीमा सांगीतिक प्रस्तुति...

संगीत सिर्जनामा लागेका द्रोण पराजुलीले खुसी पराजुलीसंगको सहकार्यमा अर्को सांगितिक कोसेली प्रस्तुत गरे
संगीत सिर्जनामा लागेका द्रोण पराजुलीले खुसी पराजुलीसंगको सहकार्यमा अर्को सांगितिक कोसेली प्रस्तुत गरे
  • २०७९ मंसिर १६, शुक्रबार १९:०५ गते

आधा दशक देखि विकासबादी संगीतको आयामलाई लिएर गीत संगीत सिर्जनामा लागेका द्रोण पराजुली ले खुसी पराजुलीसंगको सहकार्यमा अर्को सांगितिक कोसेली...

TOP