स्याङ्जा, क्षेत्र नम्बर २ मा ४० हजार मत गणना गरिसक्दा नेकपा एमालेकी सचिव पद्मा अर्यालले कांग्रेस उपसभापति धनराज गुरुङको अग्रता केही खुम्च्याएकी छन् ।
कालिगण्डी गाउँपालिकाको मतगणना भइरहँदा अर्यालको मत केही बढेको हो । सो गाउँपालिका एमालेले जितेको छ ।
हालसम्म कांग्रेसका धनराजको १६ हजार ७३६ मत छ भने एमालेकी पद्माको १५ हजार १६४ मत छ ।
स्वतन्त्र पार्टीका टिबहादुर गुरुङले ६ हजार २६६ मत पाएका छन् । कुल ७० हजार मत खसेकोमा अझै ३० हजार गन्न बाँकी छ ।
आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...
जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...
सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...