स्याङ्जा , स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन्।
पछिल्लो मतपरिणाम अनुसार १४ हजार ३०६ मत ल्याएर गुरुङले अग्रता राख्दा एमालेकी पद्मा अर्यालले १२ हजार १३५ मत ल्याएर पछ्याइरहेकी छन्।
उनीहरुको मतान्तर २१७१ रहेको छ। तेस्रोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५ हजार ८९० मत ल्याएका छन्। त्यहाँ ७० हजार १९१ मत खसेको छ।
नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) का पदाधिकारी बीच कृषि अनुसन्धानका...
अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...