काठमाडौं, दोहोरी गायिका कल्पना दाहाल विवाहवन्धनमा बाँधिएकी छन् । हाल अमेरिकामा बस्दै आएका पुण्यप्रसाद आचार्यसँग विवाह भको हो ।
गतजेठमा कल्पना र पुण्यले ईंगेजमेन्ट गरी अदालतमा कानूनी विवाह गरेका थिए । आज भने उनीहरुले परम्परागत रितिअनुसार विवाह गरेका हुन् ।
इमाडोलस्थित इन्द्रेणी बैंक्वेटमा आयोजित वैवाहिक समारोहमा चलचित्र तथा गायन क्षेत्रका केही कलाकारहरु सहभागी भएका थिए ।
लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय गायिका दाहाल इन्द्रेणीमा दोहोरी गाएपछि चर्चामा आएकी हुन् । उनले रमेश प्रसाईंसँग गाएको दोहोरी सुपरहिट भएको थियो ।
काठमाडौं । साउथ सुपरस्टार अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २: द रुल’ को टिजर रिलिज भएको छ । आफ्नो ४२औं...
अभिनेत्री पूजा शर्माको आकस्मिक शल्यक्रिया गरिएको छ। उनको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ। मेडिसिटी अस्पतालमा उनको सो शल्यक्रिया हो। सामाजिक सञ्जालमा...
काठमाडौं । नायिकासँगै निर्माता बनेकी अभिनेत्री केकी अधिकारीले आफ्नो नयाँ चलचित्र ‘बोक्सीको घर’लाई आगामी १४ बैशाखमा रिलिज गर्दैछिन् । उनले...