बाजुरामा काङ्ग्रेसका पाण्डे ३ हजार ८८८ मतले अगाडि" /> बाजुरामा काङ्ग्रेसका पाण्डे ३ हजार ८८८ मतले अगाडि" /> बाजुरामा काङ्ग्रेसका पाण्डे ३ हजार ८८८ मतले अगाडि – Sanchar Chautari
२०८० मंसिर २१
December 7, 2023, Thursday

बाजुरामा काङ्ग्रेसका पाण्डे ३ हजार ८८८ मतले अगाडि

<a href=बाजुरामा काङ्ग्रेसका पाण्डे ३ हजार ८८८ मतले अगाडि">

बाजुरा, बाजुराको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले ३ हजार ८८८ मतले अग्रता बनाएका छन् ।

गणना भएको तीस हजार ९७६ मतमा पाण्डेको १७ हजार ४० मत छ भने नेकपा (एमाले) का स्थायी कमिटी सदस्य कर्णबहादुर थापाको १३ हजार १५२ मत आएको छ ।

अन्य ठाउँको करिब मत परिणाम आए पनि बाजुरामा विभिन्न कारणले ढिलो गणनाको काम सुरु भएपछि परिणाम आउन ढिलो भएको हो ।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ मंसिर १७, शनिबार १७:१३ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ मंसिर १७, शनिबार १७:१३ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ मंसिर १७, शनिबार १७:१३ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP