२०८० मंसिर २०
December 6, 2023, Wednesday

निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक सुरु, निर्वाचनको समीक्षा र आगामी सरकारका बारे छलफल हुने

निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक सुरु, निर्वाचनको समीक्षा र आगामी सरकारका बारे छलफल हुने

काठमाडौं, प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बसिरहेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सहभागी छन् ।

यस्तैै, नेता बरिष्ठ कांँग्रेस नेताहरु रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत र माओवादीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेललगायत नेताहरु सहभागी छन् ।

बैठकमा निर्वाचनको समीक्षा र आगामी सरकार गठनको बिषयमा छलफल हुनेछ। बैठकमा लोसपाले सहभागीता जनाएको छैन् ।

Related News

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७९ मंसिर १९, सोमबार १५:५८ गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानका बारेमा छलफल
नार्क र सिमिटका पदाधिकारी बीच कृषि अनुसन्धानका बारेमा छलफल
  • २०७९ मंसिर १९, सोमबार १५:५८ गते

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) का पदाधिकारी बीच कृषि अनुसन्धानका...

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
  • २०७९ मंसिर १९, सोमबार १५:५८ गते

अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...

TOP