२०८० चैत्र १५
March 28, 2024, Thursday

पुष्पकमल, बाबुराम र रामचन्द्रबीच भेटवार्ता

पुष्पकमल, बाबुराम र रामचन्द्रबीच भेटवार्ता

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यकक्षामा भेटवार्ता भएको हो ।

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङकाअनुसार उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

दाहाल प्रधानमन्त्रीका आकांक्षी हुन् भने रामचन्द्र पौडेलले पनि मुलुकले आफ्नो प्रधानमन्त्रीत्व खोजिरहेको बताउँदै आएका छन् ।

Related News

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
  • २०७९ मंसिर २३, शुक्रबार १६:१० गते

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि...

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७९ मंसिर २३, शुक्रबार १६:१० गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

रास्वपाबाट अलग भए रमेश खरेल
रास्वपाबाट अलग भए रमेश खरेल
  • २०७९ मंसिर २३, शुक्रबार १६:१० गते

रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् । केन्द्रीय सदस्य रहेका खरेल बुधबार राजीनामा बुझाएका हुन् ।...

TOP