काठमाडौं, नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बस्ने भएको छ ।
प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार शुक्रवार स्थगित भएको बैठक पुनः आज बस्ने गरी निर्णय भएको जानकारी दिए ।
प्रतिनिधिसभा तर्फ समानुपातिक सदस्यको नामावली टुङ्गो लगाउने र पार्टीले जनमतलाई प्रतिपक्षकै रूपमा रहेर अघि बढ्ने की सरकारमा सामेल हुने जस्ता विषयमा बैठकमा छलफल हुने रिजालले जानकारी दिए ।
आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...
जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...
सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...