बिराटनगर, लोकसेवा आयोग प्रदेश–१ ले स्थानीय तहका लागि कर्मचारी माग गरेको छ ।
स्थानीय सरकारी सेवाअन्तर्गत प्राविधिकतर्फ, स्वास्थ्य सेवा, विभिन्न समूहका, सहायक स्तर पाचौँ तह र सहायक स्तर चौथो तहका आ.प्र।, खुला र समावेशी पदको पदका लागि कर्मचारी माग गरेको हो ।
आयोगले हेल्थ असिस्टेन्ट, स्टार्फ नर्स, अहेब, अनमी र ल्याब असिस्टेन्ट पदमा दरखास्त आह्वान गरेको हो ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा देखापरेको आर्थिक सङ्कट समाधान गर्न वर्तमान सरकार दत्तचित्त भएर...
आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...
जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...