२०८० मंसिर २१
December 7, 2023, Thursday

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु

काठमाडौ, नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ । संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति चयन गर्नेलगायतका एजेण्डा बैठकको रहेको छ ।

उपसभापति धनराज गुरुङका अनुसार पार्टी कार्यालयमा सुरु भएको बैठकले निर्वाचन समिति गठन गरेर चुनावको मिति तोक्ने छ ।

कांग्रेसमा संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

संस्थापक पक्षबाट देउवा र इतर पक्षबाट कोइराला र थापा चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् । कांग्रेसका ८९ जना सांसदले स‌ंसदीय दलको नेता चयन गर्ने छन् ।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ पुष ३, आईतवार १६:३१ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ पुष ३, आईतवार १६:३१ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ पुष ३, आईतवार १६:३१ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP