काठमाडौं, नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा सुर्खेतमा हुँदै छ । आज र भोलि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा साधारणसभा हुन लागेको हो ।
साधारणसभामा झण्डै ७ सयभन्दा बढी पत्रकारको सहभागिता रहने जनाइएको छ । कार्यक्रमको प्रमुख अतिथिको रूपमा राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत जाने कार्यक्रम छ ।
यस्तै सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट कृष्णबहादुर महरा, कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाही र कर्णालीका विभिन्न पालिकाका प्रमुखले अतिथिको रूपमा सहभागिता जनाउने छन् ।
आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...
जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...
सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...