२०८० मंसिर २१
December 7, 2023, Thursday

बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

बझाङ, बझाङमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बझाङको छविसपाथीभेर गाउँपालिका ५ थलारामा से २ त २३४३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्नाको ज्यान गएको हो ।

झोलुङ्गे पुलको सामान लिएर गएको ट्याक्टर उकालो चढ्न नसकेर पछाडि सर्दा पल्टिएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।।

Related News

ब्ल्यांकेटले बेरेको अवस्थामा युवतीको शव फेला
ब्ल्यांकेटले बेरेको अवस्थामा युवतीको शव फेला
  • २०७९ पुष १२, मंगलवार ०८:३० गते

पालुङटार नगरपालिका–७ कुमालगाउँमा ब्ल्यांकेटले बेरिएको अवस्थामा युवतीको शव भेटिएको छ। अन्दाजी ३० वर्षीया युवतीको शव बेवारिसे अवस्थामा बिहीबार भेटिएको जिल्ला...

आमाबुवाको हत्या गर्ने पक्राउ
आमाबुवाको हत्या गर्ने पक्राउ
  • २०७९ पुष १२, मंगलवार ०८:३० गते

अमेरिकाको टेक्सास राज्यमा एकजना संदिग्ध व्यक्तिलाई आफ्ना बाबुआमा र अन्य चार व्यक्तिको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ। चौतिस वर्षीय...

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ पुष १२, मंगलवार ०८:३० गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

TOP