२०८० मंसिर २१
December 7, 2023, Thursday

आगामी रणनीति तय गर्न राप्रपा बैठक धुम्बाराहीमा

आगामी रणनीति तय गर्न राप्रपा बैठक धुम्बाराहीमा

काठमाडौं,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य समितिको बैठक जारी छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बैठक केही बेर अघि सुरु भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरिसकेको अवस्थामा पार्टीको आगामी रणनीति तय गर्नेबारे छलफल भएको उनले बताए ।

बैठकमा पूर्वअध्यक्षद्वय पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री कुन्ती शाहीलगायतका पदाधिकारी र केन्द्रीय सदस्यहरु सहभागी छन् ।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ पुष १३, बुधबार १६:०६ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ पुष १३, बुधबार १६:०६ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ पुष १३, बुधबार १६:०६ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP