२०८० मंसिर २१
December 7, 2023, Thursday

माधव नेपाल र उपेन्द्र यादवलाई सरकारमा ल्याउन प्रधानमन्त्री दाहालले थाले पहल

माधव नेपाल र उपेन्द्र यादवलाई सरकारमा ल्याउन प्रधानमन्त्री दाहालले थाले पहल

काठमाडौं, नेकपा एकिकृत समाजवादी र जनता समाजवादी पार्टीलाई सरकारमा सहभागि गराउन प्रधानमन्त्री पुष्पकमल दाहालले पहल थालेका छन् ।

एमाले र अध्यक्ष केपी ओलीसँगको निकै विग्रिएको सम्बन्धका कारण माधव नेपालको दल सरकारमा जान हिच्किचाइरहेको छ ।

तर, प्रधानमन्त्री दाहालले बुधबार विहान हात्तिवनमा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका छन् ।

प्रधानमन्त्री दाहालले अब विगतका कुरा विर्सेर सरकारमा सहभागि हुन नेपाल र यादवलाई आग्रह गरेका छन् ।

Related News

नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
  • २०७९ पुष १३, बुधबार १०:३२ गते

 नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा घर...

एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश
एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश
  • २०७९ पुष १३, बुधबार १०:३२ गते

उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु÷नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ ।...

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ पुष १३, बुधबार १०:३२ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

TOP