२०८० मंसिर २१
December 7, 2023, Thursday

सत्ता साझेदार दलहरूको बैठक बस्दै, मन्त्रालय बाँडफाँटका विषय मूख्य एजेन्डा

सत्ता साझेदार दलहरूको बैठक बस्दै, मन्त्रालय बाँडफाँटका विषय मूख्य एजेन्डा

काठमाडौं, सत्ता साझेदार ७ वटा दलका शीर्ष नेताहरुको बैठक आज विहीबार बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेरमा बस्ने तयारी छ । बैठकको मूख्य एजेन्डा मन्त्रालय बाँडफाँट रहेको एक नेताले जानकारी दिएका छन् ।

बैठकमा राप्रपा, जनता समाजवादी र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागि गराउने विषयमा समेत छलफल हुनेछ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री नियुक्त भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । अहिलेसम्म एमालेबाट ४ माओवादीबाट १ र स्वतन्त्र पार्टीबाट एक जना मन्त्री नियुक्त भएका छन् ।

Related News

राप्रपा राष्ट्रियसभाको चुनावमा सहभागी हुने
राप्रपा राष्ट्रियसभाको चुनावमा सहभागी हुने
  • २०७९ पुष १४, बिहीबार ०९:२० गते

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रियसभाकाे चुनावमा सहभागी हुने भएकाे छ । आज बिहीवार बसेकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदाे माघ...

नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
  • २०७९ पुष १४, बिहीबार ०९:२० गते

 नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा घर...

एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश
एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश
  • २०७९ पुष १४, बिहीबार ०९:२० गते

उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु÷नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ ।...

TOP