२०८० मंसिर २१
December 7, 2023, Thursday

प्रदेश १ कांँग्रेस संसदीय दलको नेता छान्न आज मतदान

प्रदेश १ कांँग्रेस संसदीय दलको नेता छान्न आज मतदान

विराटनगर, प्रदेश नं। १ कांग्रेस संसदीय दलको नेता छान्नका लागि आज मतदान हुँदैछ । बिहान ९ देखि १० बजेसम्म मतदान हुने कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ ।

दलको नेताका लागि प्रदेश सांसद आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की, पार्टीका प्रदेश १ सभापति उद्धव थापा र केन्द्रीय सदस्य अमृत अर्यालले उम्मेदवारी दिएका छन् ।

कांग्रेस संसदीय दलको विधान अनुसार दलको नेता निर्वाचित हुनका लागि कूल मतदाताको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने व्यवस्था छ ।

Related News

आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश
  • २०७९ पुष १५, शुक्रबार ०९:०९ गते

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन
  • २०७९ पुष १५, शुक्रबार ०९:०९ गते

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ पुष १५, शुक्रबार ०९:०९ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

TOP