२०८० मंसिर १३
November 29, 2023, Wednesday

भारतीय प्रधानमन्त्री मोदीलाई मातृ शोक

भारतीय प्रधानमन्त्री मोदीलाई मातृ शोक

एजेन्सी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीको एक सय वर्षीय आमा हिरावेनको शुक्रबार विहान निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि बुधवार अहमदवादको युएन मेहता अस्पतालमा भर्ना गरिएको थियो ।

प्रधानमन्त्री मोदीले यसै वर्षको जुन १८ तारिखमा आमा हिरावेनको सय वर्षको जन्म जयन्ती मनाएर शताब्दी वर्ष सुरु गरेको जानकारी गराएका थिए ।

Related News

गाजामा भोकमरीको सङ्कट उच्च : संयुक्त राष्ट्रसङ्घ
गाजामा भोकमरीको सङ्कट उच्च : संयुक्त राष्ट्रसङ्घ
  • २०७९ पुष १५, शुक्रबार ०९:०१ गते

गाजा क्षेत्रमा निरन्तर खाद्यान्न आपूर्ति जारी राख्न नसके विशेषगरी महिला तथा बालबालिका भोकमरीको जोखिममा रहने संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम...

सुरुङभित्र १७ दिन फसेका कामदारको जीवितै उद्धार
सुरुङभित्र १७ दिन फसेका कामदारको जीवितै उद्धार
  • २०७९ पुष १५, शुक्रबार ०९:०१ गते

आफूहरूले निर्माण गरिरहेको सुरुङ भत्किएर सुरुङभित्रै १७ दिनसम्म फसेपछि जीवितै उद्धार गरिएका भारतीय कामदारहरूले कठिन परीक्षाको त्रास, आशा र प्रार्थनाले...

गाजाबाट थप १२ बन्धक रिहा
गाजाबाट थप १२ बन्धक रिहा
  • २०७९ पुष १५, शुक्रबार ०९:०१ गते

प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक रिहा गरिएपछि इजरायल र हमासबिचको युद्धविराम बुधबार छैटौँ दिनमा प्रवेश गरेको छ । मध्यस्थकर्ताहरूले दुवै...

TOP