२०८० मंसिर २०
December 6, 2023, Wednesday

राजदूतमार्फत चिनियाँ समकक्षीले दाहाललाई दिए बधाई

राजदूतमार्फत चिनियाँ समकक्षीले दाहाललाई दिए बधाई

काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहाललाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले बधाई दिएका छन् ।

नेपालका लागि चिनियाँ राजदूत ‘चार्ज डी अफेयर्स’ वाङ जिनले दाहालसँग शिष्टाचार भेट वार्ता गर्दै बधाई सन्देश प्रदान गरे ।

प्रधानमन्त्री कार्यालयले जानकारी दिएको जानकारी अनुसार सिडिए वाङले प्रधानमन्त्रीलाई भेटेर चिनियाँ प्रधानमन्त्री ली खछ्याङको बधाई सन्देश हस्तान्तरण गरेका हुन् ।

एमालेसहितका सात दलको समर्थनमा प्रधानमन्त्री बनेका दाहाललाई पदमा नियुक्त भएकै दिन दुवै छिमेकी देश भारत र चीनले बधाई दिएका थिए ।

प्रधानमन्त्री दाहालसँग यसअघि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि भेट गरिसकेका छन् ।

Related News

भन्सार छलीको सामान बरामद
भन्सार छलीको सामान बरामद
  • २०७९ पुष १५, शुक्रबार १८:५८ गते

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...

न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
न्युरोडबाट सुन पसलका सञ्चालक पाण्डे पक्राउ, झण्डै ८ किलो सुन बरामद
  • २०७९ पुष १५, शुक्रबार १८:५८ गते

 नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री महत
  • २०७९ पुष १५, शुक्रबार १८:५८ गते

अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन् । राससले जनाएनुसार उनले नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा...

TOP