२०८० चैत्र १६
March 29, 2024, Friday

विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्री दाहालको निर्देशन

विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौ, नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि पूर्ण रुपमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याउन लागेको बेला प्रधानमन्त्री पुष्पकमल दाहालले भने उक्त निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका छन् ।

यसअघि गत शनिबार नै एक सूचना जारी गर्दै प्राधिकरणले पुस १५ गतेभित्र मोबाइलहरु दर्ता गर्न आह्वान गरेको थियो ।

तर, प्रधानमन्त्री दाहालले मोबाइल फोन विदेशबाट ल्याउँदा गरिएको कडाइलाई हाल कार्यान्वनमा नल्याउन भन्सार विभागलाई निर्देशन दिएका हुन्।

Related News

टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइल डाटा निःशुल्क चलाउन सकिने
टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइल डाटा निःशुल्क चलाउन सकिने
  • २०७९ पुष १५, शुक्रबार १८:५० गते

काठमाडौं । नेपाल टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिकरूपमा निःशुल्क मोबाइल डाटा प्रयोग गर्न सकिने भएको छ । नेपाल टेलिकमले...

अमेरिकन पेस्तोलसहित २ जना पक्राउ
अमेरिकन पेस्तोलसहित २ जना पक्राउ
  • २०७९ पुष १५, शुक्रबार १८:५० गते

सर्लाही प्रहरीले एकथान अमेरिकन पेस्तोल र गोलीसहित दुईजना भारतीय लुटेरा लाई पक्राउ गरेका छन् । बरहथवा नगरपालिका-६ मगरटोलस्थित जिल्ला प्रहरी...

त्रिभुवन विमानस्थलबाट सुनसहित महिला पक्राउ
त्रिभुवन विमानस्थलबाट सुनसहित महिला पक्राउ
  • २०७९ पुष १५, शुक्रबार १८:५० गते

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा प्युठान ऐरावती गाउँपालिका–६ घर भएकी २८ वर्षीया संगीता...

TOP