२०८० मंसिर १४
November 30, 2023, Thursday

कोरियामा कामदारको तलब बढ्यो

कोरियामा कामदारको तलब बढ्यो

एजेन्सी, दक्षिण कोरियामा कामदारको तलब बढेको छ । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत त्यहाँ कार्यरत कामदारको तलब अघिल्लो वर्षको तुलनामा ५ प्रतिशत बढेर प्रतिघन्टा ९ हजार ६ सय २० वन (९ सय ६० रुपैयाँ) पुगेको छ ।

अब कामदारले मासिक न्यूनतम तलब २० लाख १० हजार ५ सय ८० (दुई लाख रुपैयाँ) सम्म पाउने छन् ।

तलबवृद्धिले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया पुगेका हजारौँ नेपाली कामदार पनि लाभान्वित हुनेछन् ।

Related News

गाजामा भोकमरीको सङ्कट उच्च : संयुक्त राष्ट्रसङ्घ
गाजामा भोकमरीको सङ्कट उच्च : संयुक्त राष्ट्रसङ्घ
  • २०७९ पुष १६, शनिबार ०८:५८ गते

गाजा क्षेत्रमा निरन्तर खाद्यान्न आपूर्ति जारी राख्न नसके विशेषगरी महिला तथा बालबालिका भोकमरीको जोखिममा रहने संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम...

सुरुङभित्र १७ दिन फसेका कामदारको जीवितै उद्धार
सुरुङभित्र १७ दिन फसेका कामदारको जीवितै उद्धार
  • २०७९ पुष १६, शनिबार ०८:५८ गते

आफूहरूले निर्माण गरिरहेको सुरुङ भत्किएर सुरुङभित्रै १७ दिनसम्म फसेपछि जीवितै उद्धार गरिएका भारतीय कामदारहरूले कठिन परीक्षाको त्रास, आशा र प्रार्थनाले...

गाजाबाट थप १२ बन्धक रिहा
गाजाबाट थप १२ बन्धक रिहा
  • २०७९ पुष १६, शनिबार ०८:५८ गते

प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक रिहा गरिएपछि इजरायल र हमासबिचको युद्धविराम बुधबार छैटौँ दिनमा प्रवेश गरेको छ । मध्यस्थकर्ताहरूले दुवै...

TOP