२०८० मंसिर २१
December 7, 2023, Thursday

वेलकम २०२३, नयाँ वर्षको स्वागतमा यसरी झुम्यो विश्व

वेलकम २०२३, नयाँ वर्षको स्वागतमा यसरी झुम्यो विश्व

एजेन्सी, आज देखि इस्वी संवत् २०२३ सुरु भएको छ। सन् २०२३ को स्वागतमा आज विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना गरिँदैछ।

२०२२ को अन्तिम दिन डिसेम्बर ३१ मा हिजो पनि विश्वभर कार्यक्रमहरु आयोजना भए। ठूला र पर्यटकीय शहरहरुमा मानिसहरु मध्यरातसम्म नयाँ वर्षको स्वागतका लागि बसे।

चीनदेखि अमेरिका, अष्ट्रेलियादेखि युक्रेनसम्म मानिसहरुले आतिशबाजी गर्दै सन् २०२३ को स्वागत गरे।

सबै तस्विरहरु रोयटर्स, एपी, गेट्टी इमेजेस लगायतका संस्थाका फोटोपत्रकारहरुले खिचेका तस्विरहरु हुन्। यी सबै तस्विर ऋल्ल् मा प्रकाशित भएका हुन्।

Related News

लेबनान–इजरायली सीमामा झडप जारी
लेबनान–इजरायली सीमामा झडप जारी
  • २०७९ पुष १७, आईतवार १४:१७ गते

अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि लेबनानी–इजरायली सीमा इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाह बिच झडप जारी रहेको छ...

रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु
रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु
  • २०७९ पुष १७, आईतवार १४:१७ गते

अवैधानिक रुपमा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा सामेल भएका ६ जना नेपाली नागरिकको ज्यान गएको पुष्टि नेपाल सरकारले गरेको...

फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प
फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प
  • २०७९ पुष १७, आईतवार १४:१७ गते

फिलिपिन्सको ज्वालामुखी तथा भूकम्पविज्ञान संस्थानले शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । एक...

TOP