काठमाडौ, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीबीच पार्टी एकता गर्ने तयारी अघि बढेको छ ।
एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जसपासँग जसपासँग एकता गर्न आफूहरू छलफलमा रहेको बताएका हुन् ।
उनका अनुसार एकता लागि छलफल चलिरहेको छ र छलफलले निर्णय गर्नेछ । अहिले एकीकृत समाजवादीको पोलिटब्युरो बैठक चलिरहेको छ।
निर्वाचनबाट प्रतिनिधिसभामा एकीकृत समाजवादीका १० र जसपाका १२ जना सांसद निर्वाचित भएका छन्।
आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...
जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव...
सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...