२०८० मंसिर २०
December 6, 2023, Wednesday

प्रिमियर लिगमा युनाइटेडको सानदार जीत

प्रिमियर लिगमा युनाइटेडको सानदार जीत

एजेन्सी, इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सानदार जीत हात पारेको छ । गएराति सम्पन्न खेलमा उसले बर्नेमाउथविरुद्ध ३–० गोल अन्तरको जीत हात पारेको हो ।

युनाइटेडलाई जीत दिलाउने क्रममा कासिमिरो, लुक श र मार्कुस राशफोर्डले एकरएक गोल गरे । २३ औं मिनेटमा कासिमिरोले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।

लुक शले खेलको ४९ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई २–० को अग्रता दिलाए । खेलको ८६ औं मिनेटमा राशफोर्डले गोल गर्दै युनाइटेडलाई ३–० को सहज जीत दिलाए ।

यो जीतसँगै चौथो स्थानमा रहेको युनाइटेडले १७ खेलबाट ३४ अंक जोडेको छ । १८ खेलमा १६ अंक जोडेको बर्नेमाउथ १५ औं स्थानमा रहेको छ ।

Related News

नेपाल सुपर लिग : पोखरासँग इलाम स्तब्ध
नेपाल सुपर लिग : पोखरासँग इलाम स्तब्ध
  • २०७९ पुष २०, बुधबार ०८:४१ गते

पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ । दशरथ रङ्गशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा स्र्पोटिङ इलाम एफसीलाई...

दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा, तिन फर्म्याटमा अलग कप्तान
दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा, तिन फर्म्याटमा अलग कप्तान
  • २०७९ पुष २०, बुधबार ०८:४१ गते

 दक्षिण अफ्रिका भ्रमणका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले दक्षिण अफ्रिका टूरका लागि टेस्ट...

बर्दिबास नगरपालिकाद्वारा खेलाडीलाई मासिक भत्ता
बर्दिबास नगरपालिकाद्वारा खेलाडीलाई मासिक भत्ता
  • २०७९ पुष २०, बुधबार ०८:४१ गते

बर्दिबास नगरपालिकाले खेलकुदको विकाश तथा खेलाडीको प्रोत्साहनका लागि मासिक भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले छनौटमा परेका २२ जना...

TOP