२०८१ श्रावण ९
July 24, 2024, Wednesday

नरेशसिंह थापा चयन भए प्रेस युनियन कर्णाली अध्यक्ष

नरेशसिंह थापा चयन भए प्रेस युनियन कर्णाली अध्यक्ष

सुर्खेत, नेपाल प्रेस युनियन कर्णाली प्रदेशको अध्यक्षमा नरेशसिंह थापा चयन भएका छन्।

बिहीबार भएको युनियनको प्रथम प्रदेश अधिवेशनले अध्यक्षमा थापालाई सर्वसम्मत चयन गरेको हो।

खुला उपाध्यक्षमा रमेश शाही, महिला उपाध्यक्षमा गीता शाही, समावेशी उपाध्यक्षमा नवीन शाक्य, महासचिवमा निरक शाही, खुलासचिवमा कृष्णबहादुर वली, महिला सचिवमा रामदेवी खड्का, समावेशी सचिवमा रमा केसी र कोषाध्यक्षमा अंकबहादुर बुढा सर्वसम्मत चयन भएका छन्।

यस्तै, सदस्यहरूमा नवीन शाही, रमेश बोगटी, श्रवण देवकोटा, गोबिन्द रोकाया, गणेश बानिया, सुरिता बस्नेत, राधिका शाही, डम्बर बि।क, सिर्जना बुढाथोकि, डिलु रावत, प्रेम वलि, लिलराज रोकाया, रमेश बोगटी, छिमा केसी चयन भएका छन्।

Related News

‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
  • २०७९ पुष २२, शुक्रबार ०८:३६ गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको कारण विकास निर्माणका कामले गति लिन नसकेको...

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
  • २०७९ पुष २२, शुक्रबार ०८:३६ गते

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
  • २०७९ पुष २२, शुक्रबार ०८:३६ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले न्यूनतम साझा कार्यक्रममा टेकेर सरकार अगाडि बढेको बताएका छन् ।बिहीबार...

TOP