२०८१ श्रावण ९
July 24, 2024, Wednesday

सेयर बजारमा ४६ अंकको वृद्धि, ८ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

सेयर बजारमा ४६ अंकको वृद्धि, ८ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं, सेयर बजारको उकालो यात्रा सोमबार पनि कायम रहेको छ । बजार ४६.७६ अंकले बढेर २२११.३८ विन्दूमा अडिएको छ । यस दिन ५ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सोमबार ८ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर लिमिटेड, जोशी हाइड्रोपावर लिमिटेड, हिमालयन उर्जा विकास कम्पनी लिमिटेड, सिंगटी हाइड्रो इनर्जी र खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

कारोबार रकमका आधारमा भने रिडि पावर र ङ्यादी ग्रुप अग्रस्थामा छन् । नयाँ सरकार गठन भएसँगै बढेको सेयर बजार निरन्तर उकालो लागिरहेको छ ।

Related News

‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
  • २०७९ पुष २५, सोमबार १५:५६ गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको कारण विकास निर्माणका कामले गति लिन नसकेको...

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
  • २०७९ पुष २५, सोमबार १५:५६ गते

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

बेलायती प्रधानमन्त्रीलाई सगरमाथा आधार शिविर जान मनिषाको निम्तो
बेलायती प्रधानमन्त्रीलाई सगरमाथा आधार शिविर जान मनिषाको निम्तो
  • २०७९ पुष २५, सोमबार १५:५६ गते

काठमाडौं । वेलायत भ्रमणमा रहेकी अभिनेत्री मनिषा कोइरालाले बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई सगरमाथाको आधार शिविर भ्रमणका लागि निमन्त्रणा दिएको बताएकी...

TOP