२०८० मंसिर १४
November 30, 2023, Thursday

सेयर बजारमा ४६ अंकको वृद्धि, ८ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

सेयर बजारमा ४६ अंकको वृद्धि, ८ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं, सेयर बजारको उकालो यात्रा सोमबार पनि कायम रहेको छ । बजार ४६.७६ अंकले बढेर २२११.३८ विन्दूमा अडिएको छ । यस दिन ५ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सोमबार ८ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर लिमिटेड, जोशी हाइड्रोपावर लिमिटेड, हिमालयन उर्जा विकास कम्पनी लिमिटेड, सिंगटी हाइड्रो इनर्जी र खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

कारोबार रकमका आधारमा भने रिडि पावर र ङ्यादी ग्रुप अग्रस्थामा छन् । नयाँ सरकार गठन भएसँगै बढेको सेयर बजार निरन्तर उकालो लागिरहेको छ ।

Related News

सुनको मूल्यमा लगातार तीन दिन नयाँ रेकर्ड
सुनको मूल्यमा लगातार तीन दिन नयाँ रेकर्ड
  • २०७९ पुष २५, सोमबार १५:५६ गते

नेपाली बजारमा सुनकाे मूल्यमा लगातार तीन दिन रेकर्ड कायम गरेको छ । सुनको मूल्यमा सोमवारयता नयाँ रेकर्ड कायम भइरहेको छ...

  • २०७९ पुष २५, सोमबार १५:५६ गते

स्थानीय बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।  सुनको मूल्य बढेर प्रतितोला एक लाख १७ हजार चार सय...

शेयर बजार दाेहाेराे अङ्कले घट्याे
शेयर बजार दाेहाेराे अङ्कले घट्याे
  • २०७९ पुष २५, सोमबार १५:५६ गते

हिजो आइतवार उच्च अङ्कले बढेको शेयर बजार आज साेमवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११...

TOP