२०७९ माघ १९
February 2, 2023, Thursday

लामो समयसम्म यौनसम्पर्क कसरी गर्ने, किन चाँडै झर्छ वीर्य ? – ५ उपयोगी तरिकाहरु

लामो समयसम्म यौनसम्पर्क कसरी गर्ने, किन चाँडै झर्छ वीर्य ? – ५ उपयोगी तरिकाहरु

एजेन्सी, हरेक जोडी यौनसम्पर्क गर्दा सन्तुष्टि प्रदान गर्न चाहान्छन् । तर धेरै मानिसहरु शीघ्रपतनजस्तो गम्भीर समस्याबाट ग्रसित हुन्छन् ।

आज हामी यौनसम्बन्धलाई कसरी लामो बनाउने भनेर चर्चा गर्न गइरहेका छौँ । हरेक मानिसले सही तरिकाले लामो समयसम्म यौनसम्पर्क गर्नका लागि शारीरिक र मानसिक स्थिती सुदृढ हुनुपर्छ ।

सम्भोग गर्दा छिटोछिटो स्वासप्रश्वास चलिरहेको छ भने सिघ्र स्खलन हुने गर्दछ । त्यस समयमा मन जत्ति धेरै उत्तेजित भयो त्यति नै छिटो विर्य स्खलन हुन्छ ।

यस्ता समस्याहरुका लागि सम्भोग गर्नु भन्दा पहिले केही समय व्यायम गर्दा लाभ हुन्छ । कसरत गर्दा सन्तुष्टि मिल्नुका साथै लामो समय टिक्न सकिन्छ ।

Related News

कालीगण्डकीको शिला गोरखपुरमा, आज अयोध्या पुर्‍याइने
कालीगण्डकीको शिला गोरखपुरमा, आज अयोध्या पुर्‍याइने
  • २०७९ पुष ३०, शनिबार ०९:५५ गते

गोरखपुर, भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्नका लागि भगवान् रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन गरी पठाएको शिला मङ्गलबार राति...

राहुल गान्धीले पूरा गरे ‘भारत जोडो’ यात्रा, घृणाको बजारमा प्रेमको दोकान खुल्ला ?
राहुल गान्धीले पूरा गरे ‘भारत जोडो’ यात्रा, घृणाको बजारमा प्रेमको दोकान खुल्ला ?
  • २०७९ पुष ३०, शनिबार ०९:५५ गते

राहुल गान्धीले ‘भारत जोडो’ यात्रा पूरा गरेका छन् । उनको यो पैदल यात्रा १४६ दिन लामो रह्यो । तीमध्ये १०...

पाकिस्तानमा बम विष्फोटमा परेर ज्यान गुमाउनेको संख्या ५९ पुग्यो
पाकिस्तानमा बम विष्फोटमा परेर ज्यान गुमाउनेको संख्या ५९ पुग्यो
  • २०७९ पुष ३०, शनिबार ०९:५५ गते

एजेन्सी, पाकिस्तानको पेशावर सहरको एक मस्जिदमा भएको विष्टफोमा परी ज्यान गुमाउनेको संख्या ५९ जना पुगेको छ । यो मस्जिद पेशावरको...

TOP