२०८० चैत्र १५
March 28, 2024, Thursday

पुरुषले आफूभन्दा जेठी महिलासँग सम्बन्ध किन राख्छन् ? यस्तो छ कारण

पुरुषले आफूभन्दा जेठी महिलासँग सम्बन्ध किन राख्छन् ? यस्तो छ कारण

एजेन्सी, माया एउटा मिठो आभास हो । भनिन्छ मायामा आफैलाई भुल्ने पनि धेरै छन् । माया गर्नेहरुको जीवन एकप्रकारको मिठासले भरिएको हुन्छ ।

त्यसो त माया बसेपछि उमेरको पनि कुनै महत्व हुँदैन । यो कुराको पुष्टि के ले पनि गर्छ भने समाजमा केही यस्ता व्यक्तिहरु रहेका छन् जो आफूभन्दा जेठी महिलाहरुसँग सम्बन्ध गास्न मन पराउँछन् । कतिपयले मायालाई विवाहमा परिणत पनि गरेका छन् ।

पुरुषलाई आफूभन्दा जेठी महिलाहरु मन पराउने कारण भने महिलाहरुको परिपक्वता हो । उनीहरुलाई धेरै कुराको राम्रो ज्ञान हुने भएका कारण पनि पुरुषहरु जेठ महिलाप्रति बढी आकर्षित हुने गर्छन् ।

आफूभन्दा कान्छी महिलाहरुमा हुने कम परिपक्वताका कारण असमझदारी बढी हुने हुँदा सम्बन्धमा धेरै बेमेल हुने गर्छ ।

जेठी महिलाहरु ज्यादा केयरिङ, सम्झौता गर्न सक्ने तथा कुरा बुझ्ने खालका हुन्छन् ।

भागदौडको जीवनमा थकान बढी लाग्ने गर्छ । र यस्ता कुराहरु ह्याण्डल गर्न परिपक्वता भएका महिलाहरु सफल हुन्छन् ।

पुरुषहरुलाई भावनात्मक सहयोग दिनमा उनीहरु खप्पिस हुन्छन् ।

इमोशनल कुराहरुदेखि आर्थिक कुराहरुमा पनि उनीहरु सन्तुलन गरेर अगाडि बढ्न मद्दत गर्छन् ।

त्यस्तै सेक्स लाइफमा पनि उनीहरु त्यत्तिकै परिपक्व भएका हुन्छन् । यी कारण पनि पुरुषहरु आफू भन्दा जेठी महिलाहरु बढी मन पराउँछन् ।

Related News

‘वर एण्ड बधु’को बाँकी छायाङ्कन नेपालमा
‘वर एण्ड बधु’को बाँकी छायाङ्कन नेपालमा
  • २०७९ माघ १, आईतवार ०९:५३ गते

काठमाडौं । रोमानियामा ५० प्रतिशत छायाङ्कन सकिएपछि रोकिएको फिल्म ‘वर एण्ड बधु’को बाँकी काम अघि बढ्ने भएको छ । फिल्मका निर्देशक...

‘महाजात्रा’ आजदेखि प्रदर्शनमा
‘महाजात्रा’ आजदेखि प्रदर्शनमा
  • २०७९ माघ १, आईतवार ०९:५३ गते

नेपाली चलचित्र महाजात्राको प्रिमियर शो भएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच प्रिमियर शो भएको हो । प्रिमियर शोमा बोल्दै...

हरिवंश आचार्यको गुहार– ‘काम देउ न सरकार’
हरिवंश आचार्यको गुहार– ‘काम देउ न सरकार’
  • २०७९ माघ १, आईतवार ०९:५३ गते

काठमाडौं । विभिन्न सामाजिक विषयवस्तुमा सन्देश र चेतनामुलक गीत गाउँदै आइरहेका गायक हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् । देशको...

TOP