पोखरा, यती एयरलाइन्सको विमानस्थल दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुने क्रम जारी छ।
गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका अुनसार अहिलेसम्म ३८ जनाको शव सनाखत भइसकेको छ।
सनाखत भइसकेकाहरुको पोस्टमार्टम केहीबेरमा सुरु हुनेछ। उनीहरुको शव गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।
शवगृहमा राखिएकामध्ये पहिचान भएका र आफन्तहरू उपस्थित भएको शव पोखराबाटै बुझाउने तयारी छ।
गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका चिकित्सक भरत खत्रीका अनुसार पोस्टमार्टमका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन शिक्षण अस्पतालबाट २ जना चिकित्सकहरु पोखरा जाँदैछन्। पहिचान भएको शव भने पोखरामा नै पोस्टमार्टम हुने पनि उनले बताए।
यी हुन सनाखत भएका व्यक्तिहरु
१ निशान्त आचार्य
२ संगिता शाही
३ डा. सुशिल श्रेष्ठ
४ डा. सोना दिवाकर
५ रिहान पौडेल
६ सदाकत अलिमिया
७ लक्ष्मी पौडेल
८ प्रसिद्धी पौडेल
९ अरुण पौडेल
१० पूर्णकुमार गुरुङ
११ यु कोजो
१२ विजयकुमार गुरुङ
१३ रचना काफ्ले पौडेल
१४ रकी गुरुङ
१५ डा. गणेश थापा
१६ लक्ष्मी परियार
१७ रीता परियार
१८ हरि परियार
१९ एसमेन गुरुङ
२० पुजन थापा
२१ सिर्जना हुन्चिङ
२२ त्रिभुवन पौडेल
२३ मोहनप्रकाश श्रेष्ठ
२४ जरुरिज लिङ
२५ एलिना
२६ जीवनकला गुरुङ
२७ जमुना शर्मा
२८ शालिकराम आचार्य
२९ डा. सु
३० बन्दना सुनार
३१ सीता गुरुङ
३२ नीरा छन्त्याल
३३ अनुशा गुरुङ
३४ शीवकुमार गुरुङ
३५ राजुसिंह ठकूरी
३६ अनिल शाही
३७ पास्तल एलेक्स मण्डल
३८ क्याप्टेन कमल केसी
पालुङटार नगरपालिका–७ कुमालगाउँमा ब्ल्यांकेटले बेरिएको अवस्थामा युवतीको शव भेटिएको छ। अन्दाजी ३० वर्षीया युवतीको शव बेवारिसे अवस्थामा बिहीबार भेटिएको जिल्ला...
नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा घर...
उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु÷नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ ।...