२०८१ श्रावण ९
July 24, 2024, Wednesday

यती विमान दुर्घटनामा ज्यान गुमाएका ३८ जनाको सनाखत

यती विमान दुर्घटनामा ज्यान गुमाएका ३८ जनाको सनाखत

पोखरा, यती एयरलाइन्सको विमानस्थल दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुने क्रम जारी छ।

गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका अुनसार अहिलेसम्म ३८ जनाको शव सनाखत भइसकेको छ।

सनाखत भइसकेकाहरुको पोस्टमार्टम केहीबेरमा सुरु हुनेछ। उनीहरुको शव गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

शवगृहमा राखिएकामध्ये पहिचान भएका र आफन्तहरू उपस्थित भएको शव पोखराबाटै बुझाउने तयारी छ।

गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका चिकित्सक भरत खत्रीका अनुसार पोस्टमार्टमका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन शिक्षण अस्पतालबाट २ जना चिकित्सकहरु पोखरा जाँदैछन्। पहिचान भएको शव भने पोखरामा नै पोस्टमार्टम हुने पनि उनले बताए।

यी हुन सनाखत भएका व्यक्तिहरु

१ निशान्त आचार्य
२ संगिता शाही
३ डा. सुशिल श्रेष्ठ
४ डा. सोना दिवाकर
५ रिहान पौडेल
६ सदाकत अलिमिया
७ लक्ष्मी पौडेल
८ प्रसिद्धी पौडेल
९ अरुण पौडेल
१० पूर्णकुमार गुरुङ
११ यु कोजो
१२ विजयकुमार गुरुङ
१३ रचना काफ्ले पौडेल
१४ रकी गुरुङ
१५ डा. गणेश थापा
१६ लक्ष्मी परियार
१७ रीता परियार
१८ हरि परियार
१९ एसमेन गुरुङ
२० पुजन थापा
२१ सिर्जना हुन्चिङ
२२ त्रिभुवन पौडेल
२३ मोहनप्रकाश श्रेष्ठ
२४ जरुरिज लिङ
२५ एलिना
२६ जीवनकला गुरुङ
२७ जमुना शर्मा
२८ शालिकराम आचार्य
२९ डा. सु
३० बन्दना सुनार
३१ सीता गुरुङ
३२ नीरा छन्त्याल
३३ अनुशा गुरुङ
३४ शीवकुमार गुरुङ
३५ राजुसिंह ठकूरी
३६ अनिल शाही
३७ पास्तल एलेक्स मण्डल
३८ क्याप्टेन कमल केसी

Related News

‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
  • २०७९ माघ २, सोमबार १३:०९ गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको कारण विकास निर्माणका कामले गति लिन नसकेको...

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
  • २०७९ माघ २, सोमबार १३:०९ गते

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
  • २०७९ माघ २, सोमबार १३:०९ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले न्यूनतम साझा कार्यक्रममा टेकेर सरकार अगाडि बढेको बताएका छन् ।बिहीबार...

TOP