२०८० मंसिर १३
November 29, 2023, Wednesday

युक्रेनी राष्ट्रपतिका सल्लाहकारले दिए राजीनामा

युक्रेनी राष्ट्रपतिका सल्लाहकारले दिए राजीनामा

एजेन्सी, युक्रेनका राष्ट्रपतिका सल्लाहकार ओलेस्की अरेस्टोभिचले राजीनामा दिएका छन् ।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका सल्लाहकार ओलेस्कीले एक विज्ञप्तिमा युक्रेनको एयर डिफेन्सले निप्रो सहरमा रुसी मिसाइल खसालेको र उक्त मिसाइल भवनमा ठोक्किएको बताएका छन् ।

बीबीसीका अनुसार उक्त मिसाइल भवनमा ठोक्किँदा ४४ जनाको मृत्यु भएको छ । ओलेस्कीले आफूले ‘गल्ती’ गरेको र यसका लागि माफी पनि मागेको प्रष्ट पारेका छन् ।

उनको यो प्रतिक्रियाप्रति युक्रेनका जनता रुष्ट बनेका छन् । रुसी अधिकारीहरूले युक्रेनको घटनालाई बदनाम गर्न यो घटना प्रयोग गरिरहेको बताइएको छ ।

Related News

गाजामा भोकमरीको सङ्कट उच्च : संयुक्त राष्ट्रसङ्घ
गाजामा भोकमरीको सङ्कट उच्च : संयुक्त राष्ट्रसङ्घ
  • २०७९ माघ ४, बुधबार ०९:०० गते

गाजा क्षेत्रमा निरन्तर खाद्यान्न आपूर्ति जारी राख्न नसके विशेषगरी महिला तथा बालबालिका भोकमरीको जोखिममा रहने संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम...

सुरुङभित्र १७ दिन फसेका कामदारको जीवितै उद्धार
सुरुङभित्र १७ दिन फसेका कामदारको जीवितै उद्धार
  • २०७९ माघ ४, बुधबार ०९:०० गते

आफूहरूले निर्माण गरिरहेको सुरुङ भत्किएर सुरुङभित्रै १७ दिनसम्म फसेपछि जीवितै उद्धार गरिएका भारतीय कामदारहरूले कठिन परीक्षाको त्रास, आशा र प्रार्थनाले...

गाजाबाट थप १२ बन्धक रिहा
गाजाबाट थप १२ बन्धक रिहा
  • २०७९ माघ ४, बुधबार ०९:०० गते

प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक रिहा गरिएपछि इजरायल र हमासबिचको युद्धविराम बुधबार छैटौँ दिनमा प्रवेश गरेको छ । मध्यस्थकर्ताहरूले दुवै...

TOP