२०८१ श्रावण ९
July 24, 2024, Wednesday

लोकदोहोरी गायक भीम पौडेलको निधन

लोकदोहोरी गायक भीम पौडेलको निधन

काठमाडौं, लाइभ दोहोरी गायक भीम पौडेलको निधन भएको छ । उनको राति निधन भएको बताइएको छ ।

उनको पार्थिव शरीरलाई आज पोखरा लैजाने तयारी गरिएको छ ।पौडेलको के कारणले ज्यान गयो भने अहिले सम्म खुल्न सकेको छैन ।

तर, उनी डिप्रेसन रहेको कतिको भनाइ छ ।लाईभ दोहोरी मार्फत छोटो समयमै उनी निकै चर्चामा थिए ।

पछिल्लो समय कलाकारहरु धेरै डिप्रेसनमा जाने खबर आइरहेका छन् ।

Related News

‘फर्की फर्की’ प्रिमियरमा कसले के भने ?
‘फर्की फर्की’ प्रिमियरमा कसले के भने ?
  • २०७९ माघ १३, शुक्रबार १२:५१ गते

काठमाडौं । बुद्ध जयन्तीको अवसर पारेर आज बिहीबारबाट रिलिज भएको फिल्म ‘फर्की फर्की’ले राजधानीमा बुधबार साँझ भव्य प्रिमियर गरिएको छ...

कोशी, मधेश र बाग्मती प्रदेशमा भारी वर्षाको सम्भावना
कोशी, मधेश र बाग्मती प्रदेशमा भारी वर्षाको सम्भावना
  • २०७९ माघ १३, शुक्रबार १२:५१ गते

काठमाडौं । नेपालमा आज पनि स्थानीय वायु र पश्चिमी वायु सक्रिय छ ।आज कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेश लगायत...

‘दान्भी’को ‘मायाको खानी’
‘दान्भी’को ‘मायाको खानी’
  • २०७९ माघ १३, शुक्रबार १२:५१ गते

काठमाडौं । असारको ७ गतेबाट रिलिज हुने फिल्म ‘दान्भी’को गीत ‘मायाको खानी’ सार्वजनिक भएको छ । गीतको भिडियोमाफिल्मका प्रमुख कलाकारहरु...

TOP