२०८१ बैशाख ७
April 19, 2024, Friday

नेफ्टा अवार्डका लागि फेम नेपाल र ग्लोबल टुरिजम प्रमोसनले गरे सम्झौता

नेफ्टा अवार्डका लागि फेम नेपाल र ग्लोबल टुरिजम प्रमोसनले गरे सम्झौता

काठमाडौ, नेफ्टा अवार्ड आयोजनाका लागि फेम नेपाल प्रालि र ग्लोबल टुरिजम प्रमोसन काउन्सिलले सम्झौता गरेका छन् । सम्झौता अनुसार काउन्सिलले नेपालको टुरिजमलाई प्रमोसन गर्दै पर्यटनलाई प्रर्बधन गर्न सम्झौता भएको हो ।

नेफ्टा इभेन्टलाई सपोर्ट गर्ने गरी विभिन्न सहायक इभेन्टहरुको आयोजना गर्ने र सेल्स प्रर्बधन तथा सम्वन्धनका लागि तीनै सरकार र मातहतका निकायसित समन्वय गर्ने सम्झौतामा उल्लेख छ ।

कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न नेपाल पर्यटन बोर्ड र काठमाण्डौ महानगरपालिकासँग पनि पर्यटन प्रर्बधन गर्ने काममा हातेमालो गरेर जानु पर्नेमा दुवै पक्षको जोड रहेको छ ।

सम्झौता अनुसार दुवै पक्षले “Clean Mountain Initiatives ” लाई अभियानका रुपमा कार्यक्रम प्रस्तुत गरिने काउन्सिलका अध्यक्ष तथा मुनलाइट टेलिभिजनका कार्यकारी निर्देशक धर्मेन्द्र सापकोटाले बताए ।

नेफ्टा अवार्ड २०२३ को भइ मा अमेरिकाको टेक्सासमा आयोजना हुन लागेको छ ।

Related News

अल्लु अर्जुनको पुष्पा- २ को टिजर रिलिज (भिडीयो)
अल्लु अर्जुनको पुष्पा- २ को टिजर रिलिज (भिडीयो)
  • २०७९ माघ १६, सोमबार १९:५० गते

काठमाडौं । साउथ सुपरस्टार अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म  ‘पुष्पा २: द रुल’ को टिजर रिलिज भएको छ । आफ्नो ४२औं...

पूजा शर्माको आकस्मिक शल्यक्रिया
पूजा शर्माको आकस्मिक शल्यक्रिया
  • २०७९ माघ १६, सोमबार १९:५० गते

अभिनेत्री पूजा शर्माको आकस्मिक शल्यक्रिया गरिएको छ। उनको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ। मेडिसिटी अस्पतालमा उनको सो शल्यक्रिया हो। सामाजिक सञ्जालमा...

बुझिन मैले भन्दै केकी अधिकारी
बुझिन मैले भन्दै केकी अधिकारी
  • २०७९ माघ १६, सोमबार १९:५० गते

काठमाडौं । नायिकासँगै निर्माता बनेकी अभिनेत्री केकी अधिकारीले आफ्नो नयाँ चलचित्र ‘बोक्सीको घर’लाई आगामी १४ बैशाखमा रिलिज गर्दैछिन् । उनले...

TOP