२०८० चैत्र १६
March 29, 2024, Friday

“अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले” प्रदान गर्ने साहित्य सम्मान पुरस्कार सहित्यकारद्वय मुकारुङ र ओझालाई

“अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले” प्रदान गर्ने साहित्य सम्मान पुरस्कार सहित्यकारद्वय मुकारुङ र ओझालाई

पाँचथर, राजनीतिज्ञ, साहित्यकार एवम समाजसेवी स्व।अमरकुमार नेम्बाङको नाममा स्थापित संस्था “अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले” प्रदान गर्ने यसबर्षको साहित्य सम्मान पुरस्कारबाट सहित्यकारद्वय श्रवण मुकारुङ र प्रेम ओझा सम्मानित हुने भएका छन् ।

लिम्बूको चौथो स्मृतिदिवसको अवसरमा प्रदान गर्न लागिएको उक्त सम्मान पुरस्कार बिहीबार पाँचथर सदरमुकाम फिदिम बजारमा बिषेश कार्यक्रमको आयोजना गरी बितरण गर्न लागिएको प्रतिस्ठानका अध्यक्ष मुनेन्द्र नेम्बाङले जानकारी दिए ।

प्रतिस्ठानले यसका अलावा बिभिन्न सामाजिक कार्य पनि गर्दै आएको छ ।

Related News

फागुन पहिलो हप्ता पोखरामा ‘नेपाल साहित्य महोत्सव’
फागुन पहिलो हप्ता पोखरामा ‘नेपाल साहित्य महोत्सव’
  • २०७९ माघ १९, बिहीबार १०:३८ गते

काठमाण्डाै – एघारौँ संस्करणको नेपाल साहित्य महोत्सव आउँदो फागुन ३ देखि ७ गतेसम्म पोखरामा हुने भएको छ । बुकवर्म फाउन्डेसनको आयोजना,...

प्रगतिशील लेखक संघको अध्यक्षमा गिरी
प्रगतिशील लेखक संघको अध्यक्षमा गिरी
  • २०७९ माघ १९, बिहीबार १०:३८ गते

काठमाडौ १३ । प्रगतिशील लेखक संघ,नेपालका केन्द्रीय अध्यक्ष तथा प्राज्ञ सदस्य डा.मधुसूदन गिरिको प्रमुख आतिथ्यतामा प्रगतिशील लेखक संघ,नेपाल बाजुरा जिल्ला...

त्रिदिवसीय ‘काठमाडौं–कलिङ साहित्य महोत्सव’ शुरु
त्रिदिवसीय ‘काठमाडौं–कलिङ साहित्य महोत्सव’ शुरु
  • २०७९ माघ १९, बिहीबार १०:३८ गते

त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौं–कलिङ साहित्य महोत्सव’ ललितपुरमा शुरु भएको छ । यशस्वी प्रज्ञा प्रतिष्ठान नेपाल र कलिङ साहित्य महोत्सव (केएलएफ)...

TOP