२०८० मंसिर २१
December 7, 2023, Thursday

राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध

राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध

काठमाडौं, राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेका कारण उनी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन्

सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेकी अर्यालको उम्मेदवारीको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ तथा समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा रहेका थिए ।

Related News

राप्रपा राष्ट्रियसभाको चुनावमा सहभागी हुने
राप्रपा राष्ट्रियसभाको चुनावमा सहभागी हुने
  • २०७९ माघ २२, आईतवार १६:५१ गते

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रियसभाकाे चुनावमा सहभागी हुने भएकाे छ । आज बिहीवार बसेकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदाे माघ...

नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
  • २०७९ माघ २२, आईतवार १६:५१ गते

 नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा घर...

एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश
एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश
  • २०७९ माघ २२, आईतवार १६:५१ गते

उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु÷नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ ।...

TOP