काठमाडौ, उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक भोलि (बिहीबार) बस्ने भएको छ।
बुधबार बिहान प्रधानमन्त्री पुस्पकमल दाहालसँगको नेकपा एमाले अध्यक्ष केपी ओलीबीच भएको छलफलले संयन्त्रको बैठक बस्ने निर्णय गरेको हो।
बालकोटमा प्रधानमन्त्री दाहाल र ओलीबीच डेढ घन्टा लामो छलफल भएको थियो।
ओली उच्चस्तरिय राजनीतिक संयन्त्रका संयोजक पनि हुन्। यसअघि संयन्त्रको बैठक बस्ने भनिएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि संयन्त्रको बैठक बस्न माग गरेको थियो। यद्यपि रास्वा सरकारबाट बाहिरिसकेको छ।
सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...
शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...
नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन...