२०८० आश्विन १४
October 1, 2023, Sunday

धर्म लाइट फाउण्डेशनले गर्यो प्रहरी बृत सिंहदरवारका थुनुवालाई कम्बल बितरण

धर्म लाइट फाउण्डेशनले गर्यो प्रहरी बृत सिंहदरवारका थुनुवालाई कम्बल बितरण
काठमाडौ, प्रहरी बृत सिंहदरवारमा रहेका थुनुवालाई कम्बल बितरण गरिएको छ । सामाजिक काम गर्दैै आएको धर्म लाइट फाउण्डेशनका संयोजक डा.नेत्र आर्चायले बीस थान कम्बल बितरण गरेका हुन् । काठमाडौ जिल्ला बारका अध्यक्ष आर सी बिमलको बिषेश उपस्थिितिमा कार्यक्रम भएको थियो । फाउण्डेशनका संयोजक डा. आचार्यले बृतका प्रमुख प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा काठमाडौ बार अध्यक्ष बिमल, बृत प्रमुख पुरी, फाण्डेशनका संयोजक डा.आर्चाय, काठमाडौ बार सचिब उज्वलराम श्रेस्ठ, लोकतान्त्रिक बैचारिक प्रतिस्ठानका प्रबक्ता राजकुमार उप्रेती लगायतको उपस्थििति रहेको थियो । सहभागीले सामाजिक अभियन्ता डा. आर्चायको अभियानमा साथ र सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।

Related News

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
  • २०७९ माघ २६, बिहीबार ०९:०९ गते

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
  • २०७९ माघ २६, बिहीबार ०९:०९ गते

शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...

कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने
कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने
  • २०७९ माघ २६, बिहीबार ०९:०९ गते

नेपाल राष्ट्र बैँकले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैँकका मुद्रा व्यवस्थापन विभगका निर्देशक बासुदेव...

TOP