२०८१ श्रावण ९
July 24, 2024, Wednesday

धर्म लाइट फाउण्डेशनले गर्यो प्रहरी बृत सिंहदरवारका थुनुवालाई कम्बल बितरण

धर्म लाइट फाउण्डेशनले गर्यो प्रहरी बृत सिंहदरवारका थुनुवालाई कम्बल बितरण
काठमाडौ, प्रहरी बृत सिंहदरवारमा रहेका थुनुवालाई कम्बल बितरण गरिएको छ । सामाजिक काम गर्दैै आएको धर्म लाइट फाउण्डेशनका संयोजक डा.नेत्र आर्चायले बीस थान कम्बल बितरण गरेका हुन् । काठमाडौ जिल्ला बारका अध्यक्ष आर सी बिमलको बिषेश उपस्थिितिमा कार्यक्रम भएको थियो । फाउण्डेशनका संयोजक डा. आचार्यले बृतका प्रमुख प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा काठमाडौ बार अध्यक्ष बिमल, बृत प्रमुख पुरी, फाण्डेशनका संयोजक डा.आर्चाय, काठमाडौ बार सचिब उज्वलराम श्रेस्ठ, लोकतान्त्रिक बैचारिक प्रतिस्ठानका प्रबक्ता राजकुमार उप्रेती लगायतको उपस्थििति रहेको थियो । सहभागीले सामाजिक अभियन्ता डा. आर्चायको अभियानमा साथ र सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।

Related News

‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
  • २०७९ माघ २६, बिहीबार ०९:०९ गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको कारण विकास निर्माणका कामले गति लिन नसकेको...

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
  • २०७९ माघ २६, बिहीबार ०९:०९ गते

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
  • २०७९ माघ २६, बिहीबार ०९:०९ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले न्यूनतम साझा कार्यक्रममा टेकेर सरकार अगाडि बढेको बताएका छन् ।बिहीबार...

TOP