२०८० आश्विन १४
October 1, 2023, Sunday

पोखराको लेकसाइडमा रहेको सेलवेज टावरमा विद्युत सर्ट भएर आगलागी, आगो नियन्त्रणको प्रयास जारी

पोखराको लेकसाइडमा रहेको सेलवेज टावरमा विद्युत सर्ट भएर आगलागी, आगो नियन्त्रणको प्रयास जारी

पोखरा, पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको हल्लनचोकको एक भवनमा आगलागी भएको छ। अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ।

कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार सेलवेज टावर भन्ने भवनमा आगलागी भएको हो।

‘यसको अण्डरग्राउण्डमा विद्युत सर्ट भएर आगलागी भएको प्रारभिक बुझाइ छ,’,उनले टेलिफोनमा भने,‘मै यहीँ छु, नियन्त्रणको प्रयास भइरहेको छ।’

आगो निभाउन दमकलसहित सुरक्षाकर्मी र सर्वसाधारण खटिएका छन्। आगो नियन्त्रण नजिक रहेको उनले बताए।

Related News

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
  • २०७९ माघ २८, शनिबार १८:४० गते

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

सानो पाइला बचत ऋण तथा सहकारी संस्थाका पदाधिकारीसहित १३ जना बिरुद्ध पक्राउ पुर्जी जारी
सानो पाइला बचत ऋण तथा सहकारी संस्थाका पदाधिकारीसहित १३ जना बिरुद्ध पक्राउ पुर्जी जारी
  • २०७९ माघ २८, शनिबार १८:४० गते

सानो पाइला बचत ऋण सहकारी संस्था लिमिटेड वीरगंजका पदाधिकारीसहति १३ जना बिरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बचतकर्ताको अबौँ...

शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
  • २०७९ माघ २८, शनिबार १८:४० गते

शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...

TOP