२०८० आश्विन १४
October 1, 2023, Sunday

महाशिवरात्रि नजिकिदैँ गर्दा पाशुपात क्षेत्रमा रंगरोगन र सजिसजावट शुरु

महाशिवरात्रि नजिकिदैँ गर्दा पाशुपात क्षेत्रमा रंगरोगन र सजिसजावट शुरु

काठमाडौँ, महाशिवरात्रि–२०७९ को तयारीका लागि पशुपतिनाथ परिसरमा रंगरोगन हुदैँछ।

महाशिवरात्रि नजिकिदैँ गर्दा पशुपतिनाथ परिसरमा रंगोरोगन सुरु भएको हो ।

पशुपति क्षेत्र बिकास कोषले स्टल र सजावटका काम पनि थालेको छ ।

महाशिवरात्रि व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ।

यसपालिको महाशिवरात्रि ६ फागुनमा परेको छ।

Related News

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
  • २०७९ माघ २८, शनिबार ०८:४३ गते

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
  • २०७९ माघ २८, शनिबार ०८:४३ गते

शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...

भक्तपुरको मध्यपुर थिमिमा आज जिब्रो छेड्ने जात्रा हुने
भक्तपुरको मध्यपुर थिमिमा आज जिब्रो छेड्ने जात्रा हुने
  • २०७९ माघ २८, शनिबार ०८:४३ गते

भक्तपुरको मध्यपुर थिमिमा शुक्रबार राति जिब्रे छेड्ने जात्रा हुने भएको छ । प्रत्येक वर्ष येंया पुन्हिया मेंय् प्वाः खनेगु जात्रा...

TOP