२०८० आश्विन १४
October 1, 2023, Sunday

काठमाडौको कालोपुलमा खुल्यो ओम तन्दूरी रेष्टुरेण्ट

काठमाडौको कालोपुलमा खुल्यो ओम तन्दूरी रेष्टुरेण्ट
काठमाडौ, गुल्मीका दुइ यूवा मिलेर काठमाडौको कालोपुलमा ओम तन्दूरी रेष्टुरेण्ट सञ्चालनमा आएको छ । रेष्टुरेण्टको प्रतिनिधिसभाका साँसद चन्दकान्त भण्डारी र गोकर्ण बिष्टले संयुक्त रुपमा उद्घाटन गरे । भण्डारीले गमलामा पानी र बिष्टले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गरेको रेष्टुरेण्टमा नेपालीको अलावा इण्डियन, चाइनिज र कण्टिनेण्टल लयागतका खानाका परकिारको स्वाद लिन सकिने छ । May be an image of 5 people, people standing, balloon and indoor उदघाटन गर्दै साँसद भण्डारीले बिदेशी मदिरा भन्दा स्वदेशी कोदोको रक्सी र गुल्मीको कफीको प्रोमोट गर्न सुुझाव दिए । May be an image of 5 people, people standing and balloon साँसद बिष्टले गुल्मेलीले राजधानीमा रेष्टुरेण्ट सञ्चालनमा ल्याएर रोजगारी सृजना गरेकोमा बधाइ दिए । उनले बिदेशमा गएर पसिना बगाउनुु भन्दा स्वदेशमा केही गर्नु राम्रो काम भएको बताएका थिए । आफ्नै स्वामित्वमा रहेको चेतन इन्दिरा भवनमा सञ्चालनमा आएको रेष्टुरेण्टमा दक्ष सेफहरु रहेको सञ्चालक यज्ञ भण्डरीले बताए । May be an image of 5 people, motorcycle, sky, street and road उनले ग्राहको चाहना पूरा गर्न कुनै कसर बाँकी नराखिने बताए । पारिवारिक बाताबरण रहेकोले फूड पारखीहरुका लागि खानको स्वादका साथै क्वालिटीमा ध्यान दिइएको अर्का सञ्चालक चेतन अर्यालले बताए । May be an image of 4 people and people standing रेष्टुरेण्टले बेकरी आइटम पनि आफनै उत्पादन गर्ने जनाएको छ । रेष्टुरेण्टमाम बसेर जन्मदिन, एनिर्भसरीलगायतका समारोह गर्न सकिने छ । होम डेलिभरीकोसमेत सेवा दिने तयारी गरेको रेष्टुरेण्टमा कफी शप, रुफटफ थकाली खाना, मिटिडं हल, क्याबिन र एटेच बाथ रुमसहितका रुम रहेका छन् । समयदेखि होटल क्षेत्रमा काम गर्दै आएको समूहले संचालन गरेको हुनाले गुण्स्तरमा शंका गर्ने ठाँउ नभएको दावी संचालकको छ । No photo description available. ओम रेष्टुरेण्टले आगामी दिनमा देशका प्रमुख शहरहरुमा पनि शाखा संचालन गर्ने योजना राखेको छ ।

Related News

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
  • २०७९ माघ २९, आईतवार १४:१९ गते

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
  • २०७९ माघ २९, आईतवार १४:१९ गते

शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...

कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने
कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने
  • २०७९ माघ २९, आईतवार १४:१९ गते

नेपाल राष्ट्र बैँकले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैँकका मुद्रा व्यवस्थापन विभगका निर्देशक बासुदेव...

TOP