२०८० आश्विन १४
October 1, 2023, Sunday

रियल मड्रिडले जित्यो क्लब विश्वकप फुटबलको उपाधि

रियल मड्रिडले जित्यो क्लब विश्वकप फुटबलको उपाधि

एजेन्सी, फिफा क्लब विश्वकप फुटबलको उपाधि स्पेनिस क्लब रियल मड्रिडले जितेको छ । रियलले कीर्तिमानी पाँचौं पटक क्लब विश्वकपको उपाधि जितेको हो ।

प्रिन्स अब्देल्लाह स्टेडियममा शनिबार राति भएको फाइनलमा साउदीको अल हिलाललाई ५-३ गोल अन्तरले हराउँदै रियलले उपाधि जितेको हो ।

रियललाई जित दिलाउन भिनिसियस जुनियर र फेडेरिको भाल्भर्डेले दुई दुई गोल गरे । करिम बेन्जिमाले एक गोल गरे ।

अल हिलालका लुसियानो भिट्टोले दुई गोल र मोउसा मरेगाले एक गोल गरे ।

Related News

१९औँ एसियाली खेलकुद : नेपाल र बङ्लादेशबीच बराबरी
१९औँ एसियाली खेलकुद : नेपाल र बङ्लादेशबीच बराबरी
  • २०७९ माघ २९, आईतवार ०८:०७ गते

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलतर्फ नेपालले बङ्लादेशसित बराबरी खेलेको छ । नेपाल र बङ्लादेश दुवैले एक एक गोलको...

१९औं एसियाड : टी-२० मा नेपालको विश्व कीर्तिमानी जित
१९औं एसियाड : टी-२० मा नेपालको विश्व कीर्तिमानी जित
  • २०७९ माघ २९, आईतवार ०८:०७ गते

नेपालले १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मङ्गोलियामाथि दुई सय ७३ रनको विश्व कीर्तिमानी जित निकालेको छ । जेजिया...

मालदिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसीपको सेमिफाइनलमा
मालदिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसीपको सेमिफाइनलमा
  • २०७९ माघ २९, आईतवार ०८:०७ गते

नेपाल साफ यू–१९ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै...

TOP