२०८१ बैशाख ४
April 16, 2024, Tuesday

सुनको भाउ १२ सयले बढ्दा एक लाख सात हजार आठ सयमा कारोबार

सुनको भाउ १२ सयले बढ्दा एक लाख सात हजार आठ सयमा कारोबार

काठमाडौं, नेपाली बजारमा सुनको भाउ आज १२ सय रुपैयाँले बढेको छ।

हिजो प्रतितोला एक लाख सात हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

साथै तेजाबी सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यता, बिहीबार चाँदीको भाउ भने बढेको छ। बुधबार ११ सय ४४ रुपैयाँमा कारोबार भएको चाँदि आज १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

Related News

नेप्से परिसूचक ओरालो लाग्यो
नेप्से परिसूचक ओरालो लाग्यो
  • २०७९ चैत्र ९, बिहीबार १३:३७ गते

काठमाडौँ, वैशाख ४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका...

नेप्से परिसूचक १६.८२ अंकले गिरावट
नेप्से परिसूचक १६.८२ अंकले गिरावट
  • २०७९ चैत्र ९, बिहीबार १३:३७ गते

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार १६ दशमलव ८२ अंकले घटेर दुई हजार छ दशमलव ५२ को बिन्दुमा कायम...

सुनको मूल्य प्रतितोला रु दुई हजार दुई सयले घट्यो
सुनको मूल्य प्रतितोला रु दुई हजार दुई सयले घट्यो
  • २०७९ चैत्र ९, बिहीबार १३:३७ गते

काठमाडौँ, २ वैशाखः स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको...

TOP