२०८० चैत्र ६
March 19, 2024, Tuesday

सुनको भाउ १२ सयले बढ्दा एक लाख सात हजार आठ सयमा कारोबार

सुनको भाउ १२ सयले बढ्दा एक लाख सात हजार आठ सयमा कारोबार

काठमाडौं, नेपाली बजारमा सुनको भाउ आज १२ सय रुपैयाँले बढेको छ।

हिजो प्रतितोला एक लाख सात हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

साथै तेजाबी सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यता, बिहीबार चाँदीको भाउ भने बढेको छ। बुधबार ११ सय ४४ रुपैयाँमा कारोबार भएको चाँदि आज १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

Related News

नयाँ अर्थमन्त्रीप्रति पुँजीबजार सकारात्मक : साताको पहिलो दिन दोहोरो अङ्कको वृद्धि
नयाँ अर्थमन्त्रीप्रति पुँजीबजार सकारात्मक : साताको पहिलो दिन दोहोरो अङ्कको वृद्धि
  • २०७९ चैत्र ९, बिहीबार १३:३७ गते

काठमाडौं, फागुन २७ गते। साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक २२.१० अंकले वृद्धि भएको छ।अर्थमन्त्रीमा वर्षमान पुन आएसँगै पुँजी बजारका लगानीकर्ता...

चितवन मिल्क उद्योग बन्द भएको एक महिनापछि सञ्चालन
चितवन मिल्क उद्योग बन्द भएको एक महिनापछि सञ्चालन
  • २०७९ चैत्र ९, बिहीबार १३:३७ गते

काठमाण्डौ – चितवनमा मिल्क उद्योग बन्द भएको एक महिनापछि सञ्चालनमा आएको छ । प्रशोधन गरिएको धुलो दूध र नौनीले गोदाम...

नेप्से परिसूचक ७० दशमलव ३१ अङ्कले घट्यो
नेप्से परिसूचक ७० दशमलव ३१ अङ्कले घट्यो
  • २०७९ चैत्र ९, बिहीबार १३:३७ गते

काठमाडौँ । हिजो सोमबार सकारात्मक सर्किट लागेर कारोबार समय अगावै बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको गिरावट...

TOP