२०८० चैत्र ६
March 19, 2024, Tuesday

गण्डकी सरकाकरलाई दिएको सर्मथन फिर्ता लियो माओवादीले, एमालेका मुख्यमन्त्री अल्पमतमा

गण्डकी सरकाकरलाई दिएको सर्मथन फिर्ता लियो माओवादीले, एमालेका मुख्यमन्त्री अल्पमतमा

पोखरा, गण्डकी प्रदेश सरकारको मुख्य साझेदार नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। समर्थन फिर्तासँगै दुई मन्त्रीले आजै राजीनामा दिने तयारी गरेका छन्।

गण्डकी प्रदेश माओवादी संसदीय दलको शुक्रबार बसेको बैठकले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि एमाले सरकार अल्पमतमा परेको छ।

पुस २५ मा माओवादी केन्द्रसहित राप्रपाको समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

अधिकारीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। अब बहुमत रहेको विपक्षी दलहरू कांग्रेस–माओवादीले नयाँ सरकार बनाउन समीकरण थालेका छन्।

Related News

दिलीप महतोलाई शहीद घोषणा गर्न प्रभु साहको माग
दिलीप महतोलाई शहीद घोषणा गर्न प्रभु साहको माग
  • २०७९ चैत्र १०, शुक्रबार १४:५१ गते

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले क्रसर व्यवसायीबाट मारिएका धनुषा मिथिला नगरपालिकाका दिलीप महतोलाई पर्यावरण...

पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अनुमति
पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अनुमति
  • २०७९ चैत्र १०, शुक्रबार १४:५१ गते

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।...

शुक्रबारबाट एक घण्टामा श्रम स्वीकृति
शुक्रबारबाट एक घण्टामा श्रम स्वीकृति
  • २०७९ चैत्र १०, शुक्रबार १४:५१ गते

काठमाडौं, चैत ५ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि एक घण्टामै श्रम स्वीकृति...

TOP