२०८० चैत्र १६
March 29, 2024, Friday

शुक्रबार पेस हुने नीति तथा कार्यक्रममाथि तीन दिन छलफल गर्ने

शुक्रबार पेस हुने नीति तथा कार्यक्रममाथि तीन दिन छलफल गर्ने

राष्ट्रिय सभा कार्यव्यवस्था समितिले सरकारले शुक्रबार पेस गर्ने नीति तथा कार्यक्रममाथि तीन दिन छलफल गर्ने भएको छ । आज (बिहीबार) सम्पन्न भएको कार्यव्यवस्था समितिको बैठकले उक्त निर्णय गरेको हो ।

शुक्रबार बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट नीति तथा कार्यक्रम पेस हुँदैछ । उक्त नीति तथा कार्यक्रममाथि समितिले यही जेठ ७, ८ र ९ गते छलफल गर्ने निर्णय गरेको हो ।

छलफलपछि जेठ ९ गतेनै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिनुहुने कार्यसूची रहेको समितिले जनाएको छ ।

Related News

सहकारी पीडित बचतकर्ताहरूको माग सम्बोधन गर्न आयोगको आग्रह
सहकारी पीडित बचतकर्ताहरूको माग सम्बोधन गर्न आयोगको आग्रह
  • २०८० जेष्ठ ४, बिहीबार १२:४५ गते

राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत सहकारी पीडितको जीवन रक्षा गर्न आग्रह गरेको छ । प्रहरीको कुटपीटबाट घाइते भएका सहकारी बचतकर्ता...

लिभिङ टुगेदरलाई वैधानिकता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट
लिभिङ टुगेदरलाई वैधानिकता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट
  • २०८० जेष्ठ ४, बिहीबार १२:४५ गते

काठमाडौं । सर्वोच्च अदालतमा लिभिङ टुगेदरलाई वैधानिकता दिन माग गर्दै रिट परेको छ ।  अधिवक्ता अनु भट्टराईले लिभिङ टुगेदरलाई कानुनी...

सहकारी संस्थाका ऋणी सदस्यलाई ऋण रकम चुक्ता गर्न ललितपुर महानगरको अनुरोध
सहकारी संस्थाका ऋणी सदस्यलाई ऋण रकम चुक्ता गर्न ललितपुर महानगरको अनुरोध
  • २०८० जेष्ठ ४, बिहीबार १२:४५ गते

काठमाण्डौ – ललितपुर महानगरपालिकाले सहकारी संस्थाका ऋणी सदस्यलाई ऋण रकम चुक्ता गर्न अनुरोेध गरेको छ । महानगरले आज एक सूचना...

TOP