२०८० चैत्र १६
March 29, 2024, Friday

कोरियाबाट पिएचडी गरी फर्केका २१ जनालाई सम्मान

कोरियाबाट पिएचडी गरी फर्केका २१ जनालाई सम्मान

कोरियाबाट नानो टेक्नोलोजीमा विद्यावारिधि गरेर स्वदेश फर्कनु भएका २१ जनालाई आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको छ । परराष्ट्र मन्त्री एनपी साउदले कोरिया दूतावासका प्रतिनिधिको उपस्थितिमा २१ जना पिएचडी उपाधि प्राप्त डाक्टरहरूलाई खादा ओढाएर सम्मान गरिएको छ । 

कोरियन युनिभर्सिटी अल्मोनी एसोसिएसन नेपालको पूर्व अध्यक्ष हेमराज पन्तका अनुसार विद्यावारिधि गरेर कोरियाबाट हालसम्म एक सय ५० जना भन्दा बढी नेपाल फिर्ता भएको र देशमै योगदान गर्दै आएको बताउनुभयो । दशजनशक्ति नेपालमै फर्केर योगदान पुर्‍याएको भन्दै मन्त्री साउदले उहाँहरूलाई बधाई अनि धन्यवाद समेत दिनुभएको थियो । 

Related News

देशभर एकसाथ शुरु भयो एसईई परीक्षा
देशभर एकसाथ शुरु भयो एसईई परीक्षा
  • २०८० जेष्ठ १४, आईतवार १४:०० गते

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहान ८ बजेदेखि देशभर एकैसाथ शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष...

भोलिदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा
भोलिदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा
  • २०८० जेष्ठ १४, आईतवार १४:०० गते

भक्तपुर । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा भएको छ । चैत १५ देखि २७...

९६७ विद्यार्थी अधिवक्ताको लिखित परीक्षामा उत्तीर्ण
९६७ विद्यार्थी अधिवक्ताको लिखित परीक्षामा उत्तीर्ण
  • २०८० जेष्ठ १४, आईतवार १४:०० गते

काठमाडौं । विभिन्न विश्वविद्यालयबाट ९४५ जना र खुल्ला विश्वविद्यालयबाट २२ गरी ९६७ विद्यार्थीले अधिवक्ताको लिखित परीक्षा उत्तीर्ण गरेका छन् । अब...

TOP